काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अमेरिका उडेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन पुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान सवा २ बजे वासिङ्टन डिसीका लागि उडेका हुन् । उनलाई अर्थसचिव डा। कृष्णहरि पुष्करले बिदाइ गरेका हुन् । उनको भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही म...
काठमाडौं ।आफूले पाएका सुविधा बेला मौका प्रयोग गरिरहनुपर्छ भन्ने ज्ञान हुन्थ्यो भने पक्कै पनि नेपाली युवाले बेला मौकामा आफ्नो स्वास्थ्य परीक्षण गर्ने थिए होला । या आफूलाई तन्दुरुस्त ठानेका युवाले १८ घण्टा खटिँदा पनि आफूलाई कमजोर नठानेकै कारण अनाहकमा ज्यान गुमाउनु परेको हो । दक्षिण कोरियामा रोजगारीको लागि गएकाहरुमध्ये गएको साउन १ गते यता चैत मसान्तसम्म २५ जना नेपालीको मृत्यु भएको छ । यो ९ महिनाको अव...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ...