काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल सूर्यज्योति लाइफ इन्स्योरेन्सले आगामी बैशाख २१ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा आफ्नो १६औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । उक्त निर्णय चैत २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले कम्पनीको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्दै छ । कम्पनी स...
काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष कोइरालाले नयाँ वर्षसँगै वैशाख १ देखि अर्को कार्यकाल सुरु गरेका छन् । उनले वैशाख १ देखि लागू हुने गरी आगामी ४ वर्ष बैंकको नेतृत्व सम्हालेका हुन् । उनलाई गत पुस ५ को बैंक सञ्चालक समिति बैठकले पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो।
उनीसँग २१ वर्ष लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। बैंक अफ काठमाण्डुबाट करिअर सुरु गरेका उनले सानि...
काठमाडौं । बैंकको जागिरलाई निकै आकर्षक जागिर मानिन्छ । आकर्षक तलब तथा सुविधा र वार्षिक रुपमा बाँडिने बोनसहरुकै कारण बैंकको जागिरप्रति आकर्षण बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई बोनस बाँड्न करिब ७ अर्ब रुपैयाँ छुट्याएका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा २० वटा वाणिज्य बैंकको छ । वाणिज्य बैंकले मात्र ६ अर्ब ३५ करोड २२ लाख रुपैयाँ कर्मचारी बोनसको लागि प्रोभिजन गरेका छन् । यस्तै, व...