काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गएपछि मृतक परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत २२ गते मसुरिया कैलाली शाखाले बीमा बापत मृतक माघुराम चौधरीको श्रीमति गितादेबी चौधरीलाई एक कार्यक्रम गरी १० लाखको चेक हस्तान्तरण गरेको हो । कैलारी गाउँपालिकाले २०७९ असोज महिनामा सम्पुर्ण जनप्रतिनिधिहरुको सुरक्षाका निम्ति म्यादी बीमा गराएको थियो सोही क्रममा वडा न।८ का जन...
काठमाडौं । शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन हालसम्मकै उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखामा कार्यरत वरिष्ठ एजेन्सी (एमडिआरटी) बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी म्यानेजर ङाजि लाल लामा र वरिष्ठ एजेन्सी म्यानेजर संघर्ष गुरुङको संयुक्त सहकार्यमा हेटौंडा बजारमा रहेका बिभिन्न वरिष्ठ डाक्टरहरु लगायत अग्रज व्यवसायिहरुलाई जीवन बीमाको महत्व र स...