काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो । १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्...
काठमाण्डौं । नियामक निकाय नेतृत्व विहीन बन्दा आइपीओ जारी गर्ने प्रक्रियामा रहेका कम्पनीहरु रोकिएका छन् । लामो समयदेखि अड्किरहेको आईपीओ निष्कासनको प्रक्रियाले अब भने गति लिने भएको छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमाल बाहिरिए पछि रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अर्थमन्त्रीको निर्देशन पछि अघि बढ्न लागेको हो । हाल जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबर...
काठमाडौं । चैत २१ गते, बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो ...