काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आफ्ना बीमितको असामयिक निधनपछि दाबी झुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको स्याङ्जास्थित वालिङ शाखाले मृत्युदाबी वापतको दाबी भुक्तानी गरेको हो । स्याङ्जाको गल्याङ नगरपालिका ७ पेलाकोट मनहरीखर्क वडा सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त शाखाले सो रकम हस्तान्तरण गरेको हो । सोही स्थानका स्व अन्जना सापकोटाले खरिद गरेको १० लाख बीमांकको र...
काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ च...