निफ्राले खोल्यो सीईओको दरखास्त
beemaadmin
२०८० चैत्र १६, शुक्रबार
काठमाण्डौ । पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा ...