काठमाडौं । आर्थिक मन्दीले वित्तीय क्षेत्रलाई नराम्रोसँग प्रभावित बताएको छ । सबै क्षेत्रमा आर्थिक मन्दीको असर परिरहेको छ । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिना अर्थात माघ महिनासम्म ८६ अर्ब ९२ करोड संकलन गरेका थिए । यसरी हेर्दा फागुन महिनामा मात्रै ११ अर्ब ६७ करोड कूल बीमा शुल्क संकलन गरे...
काठमाडौं । बचतकर्तालाई आकर्षित गर्न अहिले बैंकहरुमा बचतकर्ताको निःशुल्क बीमा योजना लागू भएकोछ । यही योजना अन्तर्गत बचत खाता खोलेका बचतकर्ताहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले बीमा रकम पनि भुक्तानी गरिरहेका छन् । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ ...
काठमाडौं । पर्व मनाउने नाममा नियन्त्रण गुमाइयो भने ज्यान पनि जान सक्छ । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिएका छन् । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । ह...