काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको ...
काठमाडौं । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ‘वेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको छ। होटल सोल्टीमा आयोजित सम्मान् समारोहका अवसरमा आयोजक संस्थाको तर्फबाट सिद्धार्थको बजारिकरण प्रमुख रामजी ढकाललाई अवार्ड हस्तान्तरण गरिएको थियो । न्यु बिजनेश एज प्रालिका अनुसार स्वतन्त्र निर्णायकहरुले आर...
काठमाडौं । बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्णयलाई शिरोपर गरी सानिमा लाइफ र रिलायन्स लाइफ मिलेर बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मनायो प्रथम वार्षिकोत्सव मनाएको छ । सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ । संचालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहर...