काठमाडौं । बिहीबार ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार भने घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार यस्तो सुनको मूल्य हालसम्मकै उच्च १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन प्...
काठमाडौं । बिहीबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। केहि दिन सुस्ताएको सुनको भाउ फेरि बढ्न थालेको छ। बिहीबार एकैदिन सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार...
काठमाडौं । नेपालमा विधिवत दर्ता भई व्यवसाय गरिरहेका निर्जीवन बीमा व्यवसायी संघको आठौँ बार्षिकसभाले नयाँ कार्यसमिति गठन समेत गरेको छ। सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसमा प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका छन। मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन। त्यस्तै कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्...