सर्जनको हत्या गरेर बीमा रकम लिने पाँचजना दोषी ठहर
beemaadmin
२०८० चैत्र ५, सोमबार
काठमाडौं । मान्छेले पैसालाई नै सबैथोक ठान्यो भने केसम्म गर्छ भन्ने कुरा बाँके कोहलपुरका युवा सर्जन विकको हत्याको घटनाले पुष्टि गरेको छ । सर्जनको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा ...