कान्तिपुर सहकारीका १२ जनाविरुद्ध डेढ अर्बको ठगी मुद्दा दायर
beemaadmin
२०८० फाल्गुन २९, मंगलवार
काठमाडौं । नियामक निकाय बलियो नहँुदा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाले गरेका अपराध मैदानमा छताछुल्ल हुनेक्रम जारी छ । राजधानीको मीनभवनस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ जना सञ्चालकविरुद्ध प्रहरीले ठगी मुद्दा दायर भएको छ । संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । सहकारी संस्थाका ८५२ जना सदस्यक...