सुनको मूल्यमा आज पनि रेकर्ड
beemaadmin
२०८० फाल्गुन २७, आईतवार
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख२६ हजार तोकिएको छ । शुक्रबार प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजारले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ४ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दि...