सिटिजन्स बैंकको ९.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने
beemaadmin
२०८० फाल्गुन १९, शनिबार
काठमाडौं । सिटजन्स बैंकले स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९ प्रतिशत मा घर कर्जा योजना सार्वजनिक गरको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०...