काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलनका संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। तर, पार्टी एकताका लागि वरिष्ठ नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय भेला/सम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। पाँडेले साउन २९ गतेदेखि बैंकमा डीसीईओका रूपमा पदभार ग्रहण गरेका हुन्।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायत वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
उनले बंगलो...
काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले नौ वर्षको यात्रामा व्यवसाय विस्तारसँगै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफाका आधारमा देशका जीवन बीमा कम्पनीहरूमध्ये अग्रस्थान हासिल गरेको जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको ...