काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो।
पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच दूरी बढ्दै गएको चर्चा भइरहेका बेला लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। भेटमा सरकार र पार्टीबीचको समन्वयलगायत विषयमा ...
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता बजारमा चामल र खानेतेलको मूल्य निरन्तर बढिरहेको भए पनि मूल्यवृद्धि नियन्त्रण र बजार अनुगमनमा सरकार प्रभावकारी देखिन सकेको छैन। आयातकर्ता तथा उद्योगीले बढेको मूल्यमा सामान बजारमा पठाइरहेको व्यवसायीहरूले बताइरहँदा सरकारले मूल्यवृद्धिको वास्तविक कारण पहिचान गरी उपभोक्तालाई राहत दिने गरी प्रभावकारी अनुगमन गर्न सकेको छैन।
पछिल्लो समय चामल र खानेतेलको मूल्यमा लगाता...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र दीगो बनाउन भइरहेका सुधारबारे जानकारी गराएका हुन्।
सचिव देवकोटाका अन...