काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ।
कम्पनीले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट’ कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको हो। अवार्ड आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्य...
काठमाडौं । नेपालमा भूकम्पीय जोखिम व्यवस्थापनका लागि निर्जीवन बीमा कम्पनीहरूले स्थापना गरेको भूकम्पीय प्रिमियम जगेडा कोषमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीहरूले उक्त कोषमा ४५ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम संचित गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै १२० प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले भूकम्पीय प्रिमियम जगेडा कोषमा २० करोड ७९ लाख रुप...
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (एसकेबीबीएल) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटे पनि संस्थाको वितरणयोग्य नाफा, कुल सम्पत्ति र कर्जा विस्तार भने सकारात्मक देखिएको छ।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ...