काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)बाट प्रदान गरिने प्रतिष्ठित ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। उक्त सम्मान भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ कार्यक्रममा बैंकलाई प्रदान गरिएको हो।
बैंकका तर्फबाट सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवा...
काठमाडौं । आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको भए पनि असार महिनाको विद्युत् खपतमा समेत भ्याट समावेश गरी बिल पठाइएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यस विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।
असारमा उपभोग भएको विद्युत्को बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याटसमेत जोडिएको भन्दै व्यापक जनगुन...
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक स...