काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रचेको जनाएको छ।
कम्पनीका अनुसार नेपाली जीवन बीमा उद्योगमा एकै आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्ने यो पहिलो उपलब्धि हो।
यसअघि कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै कीर्तिमान बनाएको...
काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ। शुक्रबार भएको वार्तामा सहमति जुटेसँगै केही दिनदेखि जारी मिटरब्याज पीडितको आन्दोलन स्थगित भएको छ।
असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यसअनुसार दुवै पक्षबीच शुक्रबार काठमाडौंमा वार्ता सम्पन्न भ...
काठमाडौं । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्ला वर्षहरूमा गम्भीर आर्थिक संकटमा परेपछि सरकारले सुधारका विभिन्न कदम अघि बढाएको छ। अस्पताललाई भुक्तानीमा भएको ढिलाइका कारण सेवा प्रभावित बनेको अवस्थामा स्वास्थ्य बीमा बोर्डले वित्तीय व्यवस्थापन सुधार, सेवा पुनर्संरचना र बक्यौता भुक्तानीलाई प्राथमिकतामा राख्दै कार्यक्रमलाई पुनर्जीवित...