काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। यस अवधिमा कम्पनीहरूले २६ लाख ५१ हजार १० वटा बीमा पोलिसी बिक्री गरेका छन्।
संकलित बीमा शुल्कका आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले जेठ मसान्तसम्म ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
त्यसपछि स...
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातायता सुनको मूल्य लगातार ओरालो लागेको छ। असार १९ गतेको तुलनामा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १९ गते शुक्रबार प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन असार २६ गते शुक्रबार दुई लाख ८७ हजार ४०० रुपैयाँमा झरेको हो।
यस अवधिमा सुनको मूल्य लगातार घट...
काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फ विरोध सुरु भएको छ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको थिय...