सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू
beemaadmin
२०८३ असार २५, बिहीबार
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन विभिन्न कडा मापदण्ड लागू गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको आचारसंहितामा कर्मचारीको कार्यालय आचरण, जिम्मेवारी, निर्णय प्रक्रिया तथा सेवाग्राहीसँगको व्यवहारसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।
नयाँ आचारसंहि...