काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई उच्च प्राथमिकताका साथ काम गर्न निर्देशन दिएका छन्। उनले राजस्व संकलनलाई सरकारको प्रमुख कार्यभारका रूपमा उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि इमानदारी, पारदर्शिता र प्रभावकारी कार्यसम्पादन अपरिहार्य रहेको बताएका छन्।
नवनि...
काठमाडौं । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ (राउन्ड अफ १६) का सबै खेल सम्पन्न भएसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ। अब विश्व फुटबलका आठ उत्कृष्ट टोली उपाधि यात्रालाई निरन्तरता दिन आमनेसामने हुँदैछन्।
बुधबार बिहान भ्यानकुभरमा भएको अन्तिम प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्ति...
काठमाडौँ । नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि एसियाली विकास बैंक (एडीबी)ले आगामी तीन वर्षभित्र करिब २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि एडीबीका अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म उक्त सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई नयाँ जिम्मेवार...