काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले मनसुनी गतिविधि सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढी र पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले आइतबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशक...
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि जीवन बीमालेखमा प्रदान गरिने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले सबै प्रकारका मुनाफामा सहभागी हुने जीवन बीमालेखका लागि प्रतिहजार बीमांकमा वार्षिक ५० रुपैयाँ बोनस कायम गरेको हो।
नयाँ बोनसदरअनुसार सबै बीमा योजना र सबै बीमा अवधिमा समान रूपमा प्रतिहजार ५० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। यो दर गत आर्थिक वर्षको तुलनामा ...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामा उल्लेख्य रूपमा घटेको छ। एक साताको अवधिमा प्रतितोला ७ हजार ६०० रुपैयाँले मूल्य घटेपछि सुन खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान फेरि बजारतर्फ केन्द्रित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ५ गते प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य असार १२ गते आइपुग्दा २ लाख ७९ हजार १०० रुपैयाँमा झरेको छ।
बीचका दिनहरूमा...