काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी भवन तथा सार्वजनिक संरचनाभित्र सञ्चालन भइरहेका ट्रेड युनियन र अन्य गैरसरकारी पेशागत संघसंस्थाका कार्यालयहरू सात दिनभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ।
आइतबार जारी गरिएको सूचनामा संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका तथा सरकारी र सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध विभिन्न पेशागत तथा प्राविधिक संघसंस्थाले सरकारी भवन प्रयोग ग...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानीअन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई उच्च प्राथमिकतामा रा...
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ। त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले ३४ करोड रुपैयाँ ...