काठमाडौं । देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्ने भएका छन्। संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आफ्नो-आफ्नो प्रदेशसभामा आगामी वर्षको आय–व्यय विवरण पेश गर्न लागेका हुन्।
नेपालको संविधानअनुसार संघीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ। त्यस्तै अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारलाई असार १ गतेभित्र बजेट प्...
काठमाडौं । तीन महिनाभन्दा लामो समयदेखि जारी अमेरिका–इरान तनाव र सैन्य द्वन्द्व अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ।
युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार अमेरिका र इरानबीच लेबनानसहित विभिन्न मोर्चामा जारी सैन्य गतिविधि अन्त्य गर्ने सहमति भएको छ। उनका अनुसार सम्झौतामा आ...
काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालको हालसम्मकै सबैभन्दा ठूलो र जटिल सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दायर गरेको छ। धितोपत्र, बीमा र बैंकिङ क्षेत्रलाई केन्द्र बनाएर संगठित रूपमा गरिएको भनिएको वित्तीय अपराधसम्बन्धी यस प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाइएको छ।
विभागले पाँच महिनासम्म विस्तृत अनुसन्धान गरेर तयार पारेको अभियोगपत्र बिहीबार अदालतमा दायर गरेको हो। उक्त अभियोगपत्रअन...