काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो, व्यवस्थित र सबै नागरिकको पहुँचमा पुग्ने गरी पुनर्संरचना गरिने बताएका छन्।
प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमा कार्यक्रम अहिले जटिल अवस्थामा पुगेको स्वीकार गर्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।
उनले स्वास्थ्य मन्त्रालयसँग निरन्तर छ...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युर रेटिङमा महत्वपूर्ण सफलता हासिल गरेको छ। केयर रेटिङ नेपालले कम्पनीको रेटिङ केयर एनपी ट्रिपल बी प्लस बाट स्तरोन्नति गर्दै केयर एनपी ए माइनस प्रदान गरेको छ।
यो स्तरोन्नतिले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको, जोखिम व्यवस्थापन प्रभावकारी रहेको तथा व्यवसायिक कार्यसम्पादनमा सुधार आएको संकेत गरेको छ। साथै, संस्थागत सुशासनप्रतिको प्रतिबद्ध...
काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव थप गम्भीर बनेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको जवाफस्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण सुरु गरेको छ।
इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य ठेगानामाथि मिसाइल प्रहार गरेको दाबी गरेको छ। यद्यपि, यी आक्रमणबाट भएको क्षतिको स्वतन्...