काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसअघि कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ।
य...
काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूको छाता संस्था नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन्।
संघको नवौं तथा दशौं वार्षिक साधारण सभाबाट मुल आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन्। यसअघि उनले संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नवनिर्वाचित कार्यसमितिमा उपाध्य...
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
यसअघि पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। उक्त सेयर बाँडफाँट सम्...