काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आवश्यकता अनुसार कर, शुल्क, दस्तुर तथा महसुलका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएका छन्।
सिंहदरबारमा बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कर निर्धारण प्रक्रियामा अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने भए पनि निर्णय सामूहिक छलफल र नीतिगत सहमतिका आधारमा हुने स्पष्ट पारे।
उनले बजेट तथा करका दरहरू अर्थमन्त्रीले एकल रूपमा गो...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजा...
काठमाडौं । हिमालयन रिइन्योरेन्स लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा घाटामा गएको छ। कम्पनीले चैत मसान्तसम्म ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको वित्तीय विवरणले देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा कमजोर बनेको देखिएको छ।
समीक्षा अवधिम...