काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसीस्थित ह्वाइट हाउसनजिक शनिबार राति भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोली चलेको आवाज सुनिएलगत्तै ह्वाइट हाउस परिसरमा उच्च सतर्कता अपनाइएको थियो। त्यहाँ उपस्थित पत्रकारहरूलाई गुप्तचर सेवाले तत्काल सुरक्षित स्थानमा बस्न निर्देशन दिएको ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै सञ्चालक पदमा विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार डा. पौड्यालले १ हजार ८२७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १ हजार ५५२ मत पाए।
निर्वाचनपछि प्रतिक्रिया दिँदै डा. पौड्यालले राष्ट...
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लामो समयदेखि संसद् बैठकमा अनुपस्थित रहेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रश्न उठ्न थालेको छ। विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर निरन्तर विरोध गरिरहेका बेला रास्वपाका सांसदहरूले पनि यस विषयमा नेतृत्वसँग चासो व्यक्त गरेका हुन्।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले कोशी र मधेश...