काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित ‘एडीएम ३६० डिग्री ग्रोथ समिट १.०’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको कार्यक्रममा देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
एजेन्सी नेतृत्व क्षमता विकास, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डस २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स आईसीसीद्वारा थाइल्यान्डको बैंककमा आयोजित समारोहका बीच यो पुरस्कार घोषणा गरिएको हो। आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको के...
काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया आजदेखि सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन तीन सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ ।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन् ।
समितिले प्रारम्भमा ...