काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५...
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले अभिकर्तामार्फत व्यवसाय विस्तार गर्दा कमिसन खर्च उल्लेखनीय रूपमा बढाएका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीहरूको कुल अभिकर्ता कमिसन खर्च १२.०४ प्रतिशतले बढेर ११ अर्ब ४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो खर्च ९ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ थियो।
सबैभन्दा धेरै...
सरकारले आगामी वर्षहरूमा खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै विद्युतीय चुल्होलाई प्रोत्साहन गर्ने रणनीति अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको “ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३” मा आर्थिक वर्ष २०९२/९३ सम्म एलपी ग्यासमा दिइँदै आएको अनुदान हटाएर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने लक्ष्य उल्लेख गरिएको छ।
सरकारको उद्देश्य स्वच्...