टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले बैशाख २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरिएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड...
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयरमार्फत कुल...
संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे संयुक्त बैठकमा सम्ब...