काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको नाफामा सामान्य सुधार देखिए पनि व्यवसाय विस्तारतर्फ मिश्रित अवस्था देखिएको छ।
चैत मसान्तसम्ममा लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा ...
काठमाडौं । काठमाडौं उपत्यकाका नदीकिनार तथा सार्वजनिक जग्गामा रहेका सयौं सुकुमवासी बस्ती डोजर लगाएर हटाइएपछि सर्वोच्च अदालतले सरकार र स्थानीय तहलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती विस्थापन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती हटाउने कार्यविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।
गोपाल रनपहलीसहित ११ जनाले वैशाख ११ गत...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम राज्यकोष वा करदाताको रकमबाट नभई सहकारी ऋण असुलीमार्फत फिर्ता गरिने स्पष्ट पारेकी छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री रावलले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि ऋण असुली, बचत फिर्ता र नियमनलाई मुख्य प्राथमिकतामा राखेको बताइ...