काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिषलाल श्रेष्ठ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सोधपुछपछि रिहा भएका छन्।
व्यवसायी शेखर गोल्छा पक्राउ प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा सीआईबीले श्रेष्ठलाई गत वैशाख १५ गते पक्राउ गरेको थियो।
प्रहरीले कसुर प्रमाणित हुने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई बुधबार हाजिरी जमानीमा रिहा गरेको जनाएको छ। साथै, आवश्यक पर्दा उपस्थ...
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन परिणाम सार्वजनिक भएको छ। वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानको अन्तिम मतपरिणाम घोषणा गरिएको हो।
विधानअनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् भने अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको छ।
जिल्ला तथा नगर उद्योग वाणिज्य समूह
यस समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा न...
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टर निर्माणका लागि लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा मेटाले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको हो।
अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्सलगायत विभिन्न डिजिटल प्लेटफर्महरूको मातृ कम्पनी हो। नेपालमा फेसबुक ...