काठमाडौं — सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते द...
बीमाले जोखिम व्यवस्थापन गर्न मद्दत गर्छ। जीवनमा आउने अनपेक्षित घटनाहरूलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ। बीमाले जोखिमलाई धेरै व्यक्तिहरूमा बाँड्ने भएकाले एक व्यक्तिमाथि पर्ने आर्थिक भार घट्छ। यसले समाजमा स्थायित्व र सुरक्षा बढाउँछ। बीमाले आर्थिक विकासमा पनि योगदान पुर्याउँछ। बीमा कम्पनीहरूले सङ्कलित रकम विभिन्न क्षेत्रहरूमा लगानी गर्छन्, जसले उद्योग, व्यापार र...
काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ वर्ष २०८३ सुरु भएसँगै साधारण शेयर (आइपीओ) निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरूको संख्या बढ्न थालेको छ। बोर्डको पछिल्लो तथ्यांकअनुसार वैशाख महिनामा मात्र विभिन्न क्षेत्रका चार कम्पनीले आवेदन दिएका छन्।
होटल तथा पर्यटन क्षेत्रअन्तर्गत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेड ले आइपीओ निष्कासनका लागि निवेदन दिएका छ...