काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ले ३३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको २९ करोड ५७ लाख रुपैयाँ नाफाभन्दा बढी हो।
कम्पनीको बीमा शुल्क आम्दानी पनि वृद्धि भएको छ। गत वर्षको चैतसम्म ७ अर्ब ६३ करोड ७१ लाख रहेको कुल बीमा शुल्क यस वर्ष बढेर ८ अर्ब ७४ करोड ३४ लाख पुगेको छ। त्यस्तै, चालु वर्षको चैतसम्म...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भरपुर मनोरञ्जन दिने गरी...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम मिति २०८३ बैशाख ११ गते Marriott Hotel , नक्साल, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटल (LS Capital) द्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।
‘रोड शो’...