हिमालयन पावर पार्टनरकाे हकप्रद शेयर निष्काशन
beemaadmin
२०८३ बैशाख १७, बिहीबार
काठमाडाैं । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो।
यसअनुसार, हालको १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर उपलब्ध हुनेछ। कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काश...