काठमाडौं । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गते देखि प्राथमिक शेयर आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको हो। कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत, अर्थात् ७९ हजार कित्ता शेयर, श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपाल...
काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय अब बैशाख ३१ गतेसम्म बढाइएको छ। कम्पनीले हाल कायम शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको हो।
यस अन्तर्गत, हालको १०० कित्ता शेयर बराबर १० कित्ता अनुपातमा हकप्रद शेयर वितरण गरिँदैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर (२३ करोड १० लाख रुपैयाँ ब...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएपछि उक्त पदका लागि आवेदन आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार, प्रकाशित मितिबाट ७ दिनभित्र अर्थात् वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिग...