काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो। गत वर्ष यसै अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ ना...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिएको स्रोतले जनाएको छ। तत्कालिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै बस्याललाई अध्यक्ष नियुक्त गरेका थिए । उनलाई तीन...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई ई–बिलिङ प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढ बनाउने, कारोबारलाई पारदर्शी बनाउने, कर अनुपालन सुनिश्चित गर्ने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गर्न भनिएको हो।
निर्देशक हृदयश्वर पण्डितका अनुसार अब सबै प्रकारका बीमाशुल्क, सेवा शुल्क तथा अन...