काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा चयन हुने सहमति भएको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित समितिले आङदेम्बेको नाममा सहमति जुटाएको हो। पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले आफ्नो दाबी फिर्ता लिएपछि आङदेम्बे सर्वसम्मत उम्मेदवार बनेका हुन्।
यसअघि केसीसहित सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिरदोष आलम र चन्द्रमोहन यादवले पनि ...
काठमाडौँ । माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आज बिहान ८ बजेदेखि अंग्रेजी विषयको परीक्षा भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी रहेका छन् । यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि परीक्षा...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड को चालू आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमाससम्म तीन अर्ब ३२ करोड ९३ लाख रुपियाँ नाफा कमाएको छ । बैंकले सोमबार जारी गरेको वित्तीय विवरणअनुसार अघिल्लो यही समयको नाफामा केही कमी भए पनि बैंकको व्यवसाय विस्तार र सञ्चालन क्षमता भने मजबुत देखिएको छ । सार्वजनिक अपरिष्कृत विवरण अनुसार बैंकले अघिल्लो वर्षको चैत मसान्तसम्मको नाफाको तुलनामा ३.७१ प्रतिशतले कम नाफा हासिल गरेको...