काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो आईपीओका लागि प्रति कित्ता १,१०० रुपैयाँ मूल्य प्रस्ताव गरेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ, जसअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि यो प्रारम्भिक मूल्य निर्धारण गरिएको हो।
कम्पनीका अनुसार शुक्रबार आयोजित रोड शो कार्यक्रममा संस्थागत लगानीकर्तासँग छलफल गर्दै उक्त मूल्य प्रस्त...
काठमाडाैं । ढुकुटीको अवस्थालाई बेवास्ता गर्दै सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको भन्दै आलोचना भइरहेको छ। विशेषगरी, सचिव पदमा बढुवा भएका कर्मचारीलाई मात्र दुई वर्षमै अवकाश दिनुपर्ने प्रस्तावले राज्यकोषमा थप आर्थिक भार पर्ने चिन्ता व्यक्त गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदामा सचिव र मुख्यसचिवको कार्यकाल दुई वर्ष कायम गर्ने प्रस्ताव गर...
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो। अनुसन्धानकर्ताका अनुसार सार्वजनिक खरिद प्रक्रियामा हस्तक्षेप गर्ने उद्देश्यले ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच हासिल गर्ने प्रयास गरेको आरोप उनीमाथि लागेको छ।
पाण्डे २०७९ सालको प्रतिनिधि...