काठमाडौं । ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो प...
काठमाडौं – राष्ट्रिय योजना आयोगका नयाँ उपाध्यक्ष डा गुणाकर भट्ट नियुक्त भएसँगै लामो समयदेखि रोकिएको बीमा क्षेत्रको नियामकीय नेतृत्व चयन प्रक्रिया पुनः अघि बढ्ने संकेत देखिएको छ। बीमा ऐनअनुसार नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन अनिवार्य हुन्छ।
यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्ने प्रयास गरेका थिए। तर तत्क...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त कार्यकारी प्रमुख अधिकृतको जिम्मेवारी दिएको छ । उनी अहिले वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। कम्पनीको मंगलबार बसेको १५६ औं बोर्ड बैठकले फूँयाललाई उक्त जिम्मेवारी दिएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितता गरेको आरोपमा सीआइबीले पक्राउ गरी हिरासतमा राखेको छ ।...