काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्म ३९ वटा उजुरी फर्छ्यौट गरेको छ। प्राधिकरणले फैसला र आपसी सहमतिका माध्यमबाट ती उजुरी फर्छ्यौट गरेको हो।
प्राधिकरणका अनुसार फर्छ्यौट भएका उजुरीमध्ये ३२ वटा फैसलामार्फत र ७ वटा सहमतिमार्फत टुंग्याइएको छ।
प्राधिकरणमा ३४२ उजुरी दर्ता
चालु आर्थिक वर्षको भदौसम्म प्राधिकरणमा कुल ३४२ वटा उजुरी परेका छन्। तीमध्ये ३१९ वटा उजुरी ग...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर जोन’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। बीमासम्बन्धी सेवा सहज, सुरक्षित र छिटो बनाउने उद्देश्यले कम्पनीले उक्त पोर्टल सुरु गरेको हो।
कम्पनीका अनुसार कस्टमर जोनमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्नुका साथै बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न र कम्पन...
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म विकास बैंकहरूको समग्र नाफा १२.२८ प्रतिशतले बढेको छ । उपलब्ध तथ्यांकअनुसार १७ विकास बैंकले यस अवधिमा कुल १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल नाफा १ अर्ब २७ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले भदौ मसान्तसम्म २८ करोड ७८ लाख रुपैयाँ ...