काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनको असर भोगिरहेका देश र समुदायलाई राहत तथा पुनर्निर्माणमा मात्र सीमित नराखी आफ्नो भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घका दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने बताए। जलवायु सङ्कटका कारण क्षति व्यहोरेका मुलुकल...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा ‘नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेड’का रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै ७९ वर्ष पूरा गरेको हो ।
कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषद्बाट इजाजत प्राप्त गरेको थियो । वि.सं. २०१६ सालमा नाम परिवर्तन गरी ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्प...
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सरकारले पूरा गरेको छ।
स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई तिर्नुपर्ने स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको जनाएको हो।
स्वास्थ्य तथा खाद्य ...