काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण विभागले जारी राखेको एउटा मुद्दाका क्रममा संलग्नता देखिएपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डौबाट पक्राउ गरेको हो । युवा व्यवसायी दीपक भट्टको विषयमा जारी अनुसन्धानमा शंकर अग्रवाल समेत तानिएका हुन् । शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिंग्स र जगदम्बा समूहका दर्जनौं...
काठमाडौं । निकै आशा र अपेक्षा गरिएको बालेन्द्र शाह नेतृत्वको सरकार बजेट लेखनमा जुटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखनका सहसचिव खत्रीको संयोजकत्वमा समिति गठन गरेका...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित जित हासिल गरेका हुन् । लामाले ४१३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । उनी निर्माण व्यवसायसँगै एक युवा उद्यमीका रूपमा पनि परिचित छन् । पाण्डे राष्ट्रिय प्रजातन्त...