काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए । संसद् सचिवालयका प्रवक्ता एकराम ...
काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओचलाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग दिने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र क...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याअन्तर्गत अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरबी भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक एसईईमा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभर १ हजार ९ स...