काठमाडौँ । सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियामकीय व्यवस्था थप कडा बनाएको छ। बोर्डले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८३’ ले धितोपत्र तथा वस्तु विनिमय व्यवसायीलाई ग्राहकको पहिचान, कारोबारको स्रोत, वास्तविक धनी र शंकास्पद गतिविधिको निगरानीमा थप जिम...
काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणाली प्रभावकारी रूपमा सञ्चालन नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। सरकारले उपलब्ध गराएको कर, शुल्क, दस्तुर तथा जरिवानासम्बन्धी छुट सुविधाको लाभ लिन असोज मसान्तभित्र विवरण पेस गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा प्रणालीमा समस्या देखिएपछि कम्पनीका प्रतिनिधि समस्यामा परेका हुन्।
सेवाग्राहीका अनुसार पछिल्लो चार–पाँच दिनदेखि कार्य...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ। गत आ...