प्राधिकरणले चलायो ८ बीमकमाथि कारबाही
beemaadmin
२०८२ चैत्र १०, मंगलवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन् । प्राधिकरणको कारवाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशिएन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी, हिमालयन लाइफ ...