काठमाडौं । बीमाको प्रमुख भूमिका भनेकै आर्थिक सुरक्षा प्रदान गर्नु हो। जोखिम हस्तान्तरणमा बीमाको भूमिका अत्यन्त महत्वपूर्ण र अपरिहार्य छ। यसले व्यक्ति, परिवार र व्यवसायलाई आर्थिक सुरक्षा प्रदान गर्नुका साथै मानसिक सन्तुलन र स्थायित्व कायम गर्न मद्दत गर्दछ। त्यसैले, आधुनिक समाजमा बीमालाई एक आवश्यक साधनका रूपमा स्वीकार गरिनुपर्छ र यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ।
जीवनको सबैभन्दा कठोर सत्य के हो ...
काठमाडौं । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते नै राजिनामा दिए पनि कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीका अध्यक्ष गोल्छाले राजिनामा दिनुको कारण भने खुलाइएको छैन ।...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बुझिलिन बाँकी रहेको बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज सूचना जारी गर्दै गत पुस मसान्तसम्म परेको बीमा दाबीहरुमा बुझिलिन बाँकी रहेका बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो। बीमा दाबीहरु परे पनि हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको छ, सूचनामा भनिएको छ, त्यस...