काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बोलाउने तयारी भएको छ । हाल हङकङमा रहेका तत्कालीन सभापति देउवा नेपाल फर्किएलगत्तै चौधौँ महाधिवेशन केन्द्रीय कार्यसमितिको बैठकले राख्ने तयारी थालिएको हो । देउवा समूहले उक्त बैठकबाट पन्ध्रौँ नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने जानकारी नेता गुरू बरालले दिएका छन् । दोस्रो वि...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्सले विसं २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रे...
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ । तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २।३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो । मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुन...