काठमाडौं । चैत ८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनदेखि सुनको निरन्तर मूल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको तयारी गरेको छ । चैत १२ गते सांसदहरुको सपथपछि चैत १३ गते प्रधानमन्त्रीले सपथ लिने तयारी भइरहेको हो । प्रधानमन्त्रीको सपथ कार्यक्रममा रास्वपाले विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने गरी छलफल पनि भइरहेको बताइएको छ । चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने छन् । सरकार गठन तयारी लगायत विभिन्न विषयमा बिहीबार साँझ रास्वपा...
काठमाडौं । एभरेष्ट बैंकले विसं २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले प्रत्येक वर्षझैँ यस वर्ष पनि विषयवस्तुसहित क्यालेन्डर प्रकाशन गरेको जनाएको छ । यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यकालदेखि सुरु भएको तथा महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने ुनेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरूलाई मुख्य विषयवस्तुका रूपमा समेटिएको बैंकले जनाएको छ । एक विशेष समारोहबीच ...